नेपालमा कुपोषण विरुद्धको सामूहिक पहल - एउटा राष्ट्रिय अभियानको परिकल्पना

“सही पोषणको पहुँचले भावी पुस्तालाई उनीहरुको सपना साकार पार्न सक्षम तुल्याउनेछ” भन्ने विश्वासबाट प्रेरित बलियो नेपाल पोषण अभियान सरकारी तथा गैर- सरकारी संस्थाहरु,निजि क्षेत्र, नागरिक समाज समेत सम्पूर्ण नेपाली जनताहरूलाइ एकजुट बनाउँदै आम जनमानसमा सचेतना वृद्धि गरि नेपालमा कुपोषण अन्त्य गर्न चाहन्छ |