“सही पोषणको पहुँचले भावी पुस्तालाई उनीहरुको सपना साकार पार्न सक्षम तुल्याउनेछ” भन्ने  विश्वासबाट प्रेरित बलियो नेपाल पोषण अभियान सरकारी तथा गैर सरकारी संघ सँस्थाहरु, निजि क्षेत्र, नागरिक समाजसमेत सम्पूर्ण नेपालीहरुलाई एकजुट बनाउँदै आम जनमानसमा सचेतना वृद्धि गरी नेपालमा कुपोषण अन्त्य गर्न चाहन्छ |